राष्ट्र बैङ्कको निर्देशनमा खुल्न थाले आयात रोकिएका वस्तुको एलसी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरूको प्रतीत पत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैङ्कको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरूको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैङ्क तथा व्यापारीहरूले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैङ्कको मौखिक … Continue reading राष्ट्र बैङ्कको निर्देशनमा खुल्न थाले आयात रोकिएका वस्तुको एलसी